Shittalpati
पाल्पा जिल्ला बास्केटबल संघ गठन, अध्यक्षमा उदय
पाल्पा जिल्ला बास्केटबल संघ गठन, अध्यक्षमा उदय पाल्पा जिल्ला बास्केटबल संघ गठन भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ शुक्रबार तानसेनमा बसेको प्रथम भेलाले बास्केटबल संघ गठन गरेको हो ।
शित्तलपाटी डटकमका लेखक अर्याल पुरस्कृत
शित्तलपाटी डटकमका लेखक अर्याल पुरस्कृत शित्तलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका लेखक दुर्गा अर्याल राष्ट्रियस्तरको लेखन प्रतियोगिताबाट पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल पत्रकार महासंघ तथा नेपाल विजनेस इन्सिच्युटको संयुक्त आयोजनामा भएको लेखन प्रतियोगिताबाट नगद सहित अर्याल पुरस्कृत भएका हुन् ।
आजदेखि देशभरका हलमा ‘परदेशी २’ प्रदर्शनमा
आजदेखि देशभरका हलमा ‘परदेशी २’ प्रदर्शनमा पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । देश तथा विदेशका विभिन्न ठाउँसँगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिर सहित देशभरका हलमा  शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान 
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान  गुल्मेली संगम पाल्पाले नजिकिदै गरेको विजया दशमी, शुभ दिपावलीको शुभकामना आदान–प्रदान गरेको छ । संगमले बिहीबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच शुभकामना आदान प्रदान गरेको हो ।
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  संगठनमा इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस रम्भा गाउँपालिकाको प्रथम गाउँ सम्मेलनलाई रम्भामा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठनमा आवद्ध साथीहरुले इमान्दारीपूर्व काम गर्नुपर्ने बताएका हुन् ।
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान नजिकिदाें दशैंका अवसरमा जताततै शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेका बेला पाल्पाको सेन्ट कपितानियो स्कुलले भने निधारमा टिका, कानमा जमरा लगाएर दशैंको एक आपसमा शुभकामना आदान–प्रदान गरेको छ ।
आज गैरआवासीय नेपाली दिवस
आज गैरआवासीय नेपाली दिवस आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो ।
विश्व दृष्टि दिवस मनाइँदै
विश्व दृष्टि दिवस मनाइँदै आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।
पाल्पाका ६ स्थानमा चाड पर्व लक्षित यात्रु सहायता कक्षा, अफ्ठ्यारो परेमा  १०० मा फोन गर्न पाल्पा प्रहरीको आग्रह
पाल्पाका ६ स्थानमा चाड पर्व लक्षित यात्रु सहायता कक्षा, अफ्ठ्यारो परेमा १०० मा फोन गर्न पाल्पा प्रहरीको आग्रह पाल्पा प्रहरीले जिल्लाका विभिन्न ६ वटा स्थानबाट चाड पर्व लक्षित यात्रु सहायता कक्ष सञ्जालन गरेको छ । प्रहरीले तानसेनको बसपार्क, बर्तुङ्ग, आर्यभञ्ज्याङ्ग, रामपुर, दोभान र हार्थाेकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।
पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न
पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो ।
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’   
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’    नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नजिकिदै गरेका चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार एक अपिल सार्वजनिक गर्दै सभापति श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
Weather Update