दसैँमा मौसम सामान्यतया सफा रहने
बिहीबार, कात्तिक २, २०८०
आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
बिहीबार, कात्तिक २, २०८०
आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो ।
दसैँ उल्लासमय बनोस्
बिहीबार, कात्तिक २, २०८०
आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि दशमीसम्म दश दिन मनाउने नेपाली जनको महान चाड बडा दशैं यो वर्ष पनि नेपाली जनको घर आगनमा आईसकेको छ । राष्ट्रिय पर्वको रुपमा समेत लिईने यस पर्वले हिन्दु धर्मलाम्बी मात्रै नभएर सम्पूर्ण नेपालीजनमा हर्ष, उल्लास र आत्मियता थपिदिने गर्दछ ।
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
बुधबार, कात्तिक १, २०८०
पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
बुधबार, कात्तिक १, २०८०
लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेशका रूपन्देही, दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै
बुधबार, कात्तिक १, २०८०
विजया दशमीको अवसरमा यही कार्तिक ३ गते शुक्रबार माथागढीको सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माथागढी गाउँपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बिच सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
दसैँको मुखमा छोइनसक्नु महँगी
बुधबार, कात्तिक १, २०८०
दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन
मंगलबार, असोज ३०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मंगलबार, असोज ३०, २०८०
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँका तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मंगलबार, असोज ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना
मंगलबार, असोज ३०, २०८०
संसारमा बिच भलिबलको विकास समुन्द्री तटहरुमा मात्र भएको देखिन्छ । समुन्द्रीतट मनोरञ्जनात्मक पर्यटनका लागि उपयुक्त थलो पनि मानिन्छ । तसर्थ यसलाई मनोरञ्जनात्मक खेल पनि भन्ने गरिन्छ ।
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सोमबार, असोज २९, २०८०
गुल्मीमा मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका छन् । सोमबार मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नयाँ नोट सटही आजदेखि
सोमबार, असोज २९, २०८०
आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।


