प्रेस काउन्सिलका मुख्य अधिकृत भुसालले गरे कैलाशनगर मिडियाको अनुगमन
सोमबार, असोज २९, २०८०
टुकी बाल्ने गाउँमा बिजुली !
सोमबार, असोज २९, २०८०
१५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् ।
आज विश्व खाद्य दिवस
सोमबार, असोज २९, २०८०
आज ४३ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आÞवानमा यो दिवस मनाउने गरिएको हो ।
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड
आइतबार, असोज २८, २०८०
वडा दशैंको पहिलो दिन आइतबार पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् ।
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
आइतबार, असोज २८, २०८०
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घर आँगनमा बडादसैँको आगमन
आइतबार, असोज २८, २०८०
हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन भएको हो । बडादसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।
विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार
आइतबार, असोज २८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी स्थित रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले एक पूर्व शिक्षकलाई स्कुुटी उपहार दिएका छन् । २२ वर्ष अध्यापन गराएका पूर्व शिक्षक थमनबहादुर साठीघरेलाई पूर्व विद्यार्थीहरुले भुवनपोखरी रुपन्देही सम्पर्क समाज र शुभचिन्तकहरुको अग्रसरतामा चन्दा संकलन गरी स्कुुटर उपहार दिएका हुन् ।
समृद्धिको यात्रामा फड्को मार्दै लक्ष्मी सहकारी
आइतबार, असोज २८, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २१ वर्षे यात्रामा समृद्धिको फड्को मारेको छ । बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यस सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउँदै लगेको हो ।
ग्लोबल बैकको दसैँ विशेष टिकटकमा ६० हजार जित्ने अवसर
आइतबार, असोज २८, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने योजना ल्याएको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ्ग सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगितामार्फत सो अवसर ल्याएको हो ।
माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड
शनिबार, असोज २७, २०८०
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसले गाउँ सम्मेलन गरेको छ । काँग्रेस माथागढी गाउँपालिकाको आयोजनामा शनिबार कसेनीको सराईमा सम्मेलन भएको हो ।
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ
शनिबार, असोज २७, २०८०
२००४ सालमा पश्चिम नेपालका आम नागरिकहरुलाई शिक्षाको ज्योती छर्ने महान उद्देश्यले पाल्पाको तानसेनमा स्थापना भएको पद्य पव्लिक नमूना माध्यमिक विद्यालयले अमृत वर्ष महोत्सव शुभारम्भ गरेको छ । विद्यालयले ७७ औं अभिभावक दिवसका अवसरमा अमृत वर्ष महोत्सव शुभारम्भ गरेको हो ।
आजदेखि पितृ विसर्जन गरिँदै
शनिबार, असोज २७, २०८०
असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो ।


