Shittalpati
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन बुटवलमा नगर प्रमुख गृहिणी  महिला रोजगार कार्यक्रम शुरु भएको छ ।
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै)
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै) गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
सत्तारूढ दललाई नै मन परेन बजेट 
सत्तारूढ दललाई नै मन परेन बजेट  आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति उद्योगी व्यवसायीहरु उत्साहित भए पनि सत्तारुढ  दलका नेताहरु नै असन्तुष्टि देखिएका छन् ।
 प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन  
 प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन   लायन्स क्लव अफ रणउजिरेश्वरीको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ ।
रामपुरका महिलालाई तालिमसँगै प्रविधि
रामपुरका महिलालाई तालिमसँगै प्रविधि जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई तालिमसँगै प्रविधि दिएको छ ।
भेदभाव र छुुवाछुुतको अन्त्य गरौं
भेदभाव र छुुवाछुुतको अन्त्य गरौं नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ ।
बजेटले उद्योगी उत्साहित
बजेटले उद्योगी उत्साहित बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए ।
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी निर्विरोध चयन भएका छन् । समितिको छहरामा भएको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले रायमाझीलाई अध्यक्षमा चयन गरेको हो ।
Weather Update