Shittalpati
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता ,  अझै भएन पूर्ण
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता , अझै भएन पूर्ण नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर,...
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
आज विश्व फिजियोथेरापी दिवस
आज विश्व फिजियोथेरापी दिवस आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ । 
ऋषि पञ्चमीको महत्व
ऋषि पञ्चमीको महत्व नेपाली हिन्दु महिलाहरुले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषिपञ्चमीको पूजा गर्दैछन् । यसदिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित...
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो  २१  औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने नेपाल सरकारले संविधान दिवस ९राष्ट्रिय दिवस०, २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट  हजुरआमा र नातीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात...
मौलिकता जोगाउँदै तानसेनका चेली
मौलिकता जोगाउँदै तानसेनका चेली हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र  टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु तिज मनाइरहेका बेला गुल्मी र बागलुङमा भने छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र बागलुङमा ३ जनाको मृत्यु भएको हो ।
आज गणेश चतुर्थी पर्व मनाइँदै
आज गणेश चतुर्थी पर्व मनाइँदै हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ । 
Weather Update