Shittalpati
दुधको गुणस्तर सुधारबारे छलफल
दुधको गुणस्तर सुधारबारे छलफल बुटवलमा गुणस्तरहिन दूध विक्री हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । उसले गुणस्तरीय दूध विक्री गर्न व्यवसायीसँग छलफल गरेको हो ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
खबरदारी गरौं
खबरदारी गरौं देशमा कसैको पनि बहुमत नआएपछि राजनीतिक दलहरुले आलोपालो गरी सरकार सञ्चालन गर्दै आएका छन् । जुन सुकै दल र नेताले सत्ता सम्हाल्दै आए पनि जनताले भने कहिल्यै सुखको अनुभूति गर्न पाएका छैनन् ।
नेप्सेमा कीर्तिमान, हालसम्मकै उच्च
नेप्सेमा कीर्तिमान, हालसम्मकै उच्च  सेयर कारोबार मापक नेप्से परिसूचकमा कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेसँगै कीर्तिमान कायम भएको हो ।
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज हिन्दु परम्पराअनुसार जनैको धेरै महत्व छ । व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै । तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् ।
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण संघले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका संघका परियोजना अधिकृत भरत पन्थील जानकारी दिए ।
अपाङ्गता डिजिटल परिचय पत्र
अपाङ्गता डिजिटल परिचय पत्र बुटवलमा अपाङ्गता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले अपा·ता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी जिल्लाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले वडातहदेखि पालिका केन्द्रसम्मका सेवालाई प्रभावकारी बनाउन आफुहरु केन्द्रीत रहेको बताएकी छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सेवा प्रभावलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको बताएकी हुन् ।
सहकारीपीडितप्रति गम्भीर बन
सहकारीपीडितप्रति गम्भीर बन पटक–पटक सरकार परिवर्तन भए तर पनि सहकारीपीडितका माग जस्ताको त्यस्तै छन् । आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी एक वर्ष भन्दा बढी भयो । सहकारीबाट बचत फिर्ताको माग गरेर आन्दोलनमा उत्रेका पीडितले पटक–पटक सरकारसँग सम्झौता गरे पनि अझैसम्म फिर्ता पाउन सकेका छैनन् ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।
Weather Update