आयातित जनैले धानिएको ‘जनै पूर्णिमा’
सोमबार, भदौ ३, २०८१
जात्रै जात्राको शहर : तानसेन
सोमबार, भदौ ३, २०८१
लुम्बिनी प्रदेशको उत्तर पहाडमा पर्ने जिल्ला पाल्पा हो ।
विश्व संस्कृत दिवस मनाइँदै
सोमबार, भदौ ३, २०८१
आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ ।
आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा
सोमबार, भदौ ३, २०८१
आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।
तानसेन नगरपालिकामा आर्थिक अनियमितता : ३ करोड ४ लाख रकम मनलागी खर्च
आइतबार, भदौ २, २०८१
पाल्पाको तानसेन नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
आइतबार, भदौ २, २०८१
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
आइतबार, भदौ २, २०८१
शनिबाररातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाको तानसेनमा एक घर भत्किएको छ । वर्षाका कारण तानसेन नगरपालिका– ५ कैलाशनगरमा तीनतले घर भत्किएको हो ।
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से
आइतबार, भदौ २, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।
मलाई मन छ ?
आइतबार, भदौ २, २०८१
मलाई चरी जस्तै उढ्न मन छ ,
मलाई ऋृतुहरू सँग जुधन मन छ ।
खुला आकाशमा निडर बनेर
छोटो दिन अनि मृत्युको पल गनेर ।
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध
आइतबार, भदौ २, २०८१
गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
आइतबार, भदौ २, २०८१
लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
तीन मन्त्रालय खाली, अझै पाएन पूर्णता
आइतबार, भदौ २, २०८१
लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन् । सरकार गठन भएको महिना दिन पुग्नै लाग्दा पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।


