Shittalpati
आज विश्व शिक्षक दिवस मनाइँदै
आज विश्व शिक्षक दिवस मनाइँदै आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउँदै आएको...
शिक्षक दिवसको सन्दर्भ
शिक्षक दिवसको सन्दर्भ संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष अक्टोवर ५ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान...
तानसेनमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास
तानसेनमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास जिल्लाको तानसेन नगरपालिकास्थित अप्पू भिलेज नजिकै सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न पूर्व अभ्यास गरिएको हो ।
अवश्य एक दिन देश बन्ने छ !
अवश्य एक दिन देश बन्ने छ ! अथाहा स्रोत साधन र सम्भावनालाई व्यवास्ता गर्दै सुनको कचौरामा वैदेशिक सहयोग र अनुदानको भरमा देश निर्माणको सपना देखेका नेतृत्वकर्ता भएको देश नेपाल भन्दा फरक नपर्ला । हुन पनि राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीलाई परिवर्तन नगर्दा देश विकासको बाधकको रुपमा संविधानका ती निर्जिव शब्दलाई दोष दिदैं साशन व्यवस्था र संविधान पटक–पटक...
पशु दिवसको औचित्य
पशु दिवसको औचित्य आज विश्व अन्तर्राष्ट्रिय पशुु दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । जनावरहरूको संरक्षण गर्नुका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा यो दिवस मनाउने गरिन्छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीव...
कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै पहिलो बन्यो स्वास्थ्य कार्यालय पाल्पा
कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै पहिलो बन्यो स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशभरीका १२ जिल्लाका कार्यालयले गर्ने कार्यसम्पादन मूूल्याङ्कनमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको  हो ।
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट   
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट    तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट केही तल तानसेन –३ भगवती टोलस्थित पहिलेको मोनिका गेष्ट हाउस र हालको होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा नेपालीहरुको महान पर्व बडा दशै, शुभ दिपावली, नेपाल संवत, छठ पर्वहरुलाई लक्षित गरेर पाल्पामा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् । जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर...
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड आज बडादशैको पहिलो दिन घटस्थापनाको दिन पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ ।
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै नेपालीहरूको महान् चाड बडादसैं आज (विहीबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घर–घरमा जमरा राख्ने गर्दछन् ।
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउन्छिन् ।
Weather Update