हिले बचत तथा ऋण सहकारी संस्थाले मनायो साधारण सभा
शनिबार, असोज १९, २०८१
तानसेनको छेर्लुुङ्गमा आधुनिक ‘भ्यु कटेज’ सञ्चालनमा
शनिबार, असोज १९, २०८१
कालीगण्डकी करिडोरको रिडी–रानीघाट सडक खण्डको छेर्लुङमा नयाँ र आधुनिक होटलको शुभारम्भ गरिएको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गरी ‘रानीमहल भ्यू कटेज रेष्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याइएको हो ।
पाल्पा उद्योग वाणिज्य संघद्वारा शुभकामना–आदान
शनिबार, असोज १९, २०८१
जिल्लाको उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले सामुहिक रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघले जिल्लाका उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख, नागरिक अगुवा, पत्रकार, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणहरुको सहभागितामा नजिकिदैं गरेको विजया दशमी, तिहार, नेपाल संवत्, छठ पर्व,...
गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
शनिबार, असोज १९, २०८१
काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
पाल्पामा वर्षाका कारण विद्युतमा क्षति
शनिबार, असोज १९, २०८१
केही दिन अघि परेको अविरल वर्षाका कारण गएको पहिरोले जिल्लाका विभिन्न स्थानमा विद्युतमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण पहिरो जाँदा धेरै ठाउँहरुमा विद्युुतका पोल र ट्रान्सफर्मरमा क्षति पुुगेको हो ।
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग
शनिबार, असोज १९, २०८१
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
शनिबार, असोज १९, २०८१
अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिंदै
शनिबार, असोज १९, २०८१
बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको...
आज विश्व शिक्षक दिवस मनाइँदै
शनिबार, असोज १९, २०८१
आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउँदै आएको...
शिक्षक दिवसको सन्दर्भ
शनिबार, असोज १९, २०८१
संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष अक्टोवर ५ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान...
तानसेनमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास
शुक्रबार, असोज १८, २०८१
जिल्लाको तानसेन नगरपालिकास्थित अप्पू भिलेज नजिकै सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न पूर्व अभ्यास गरिएको हो ।
अवश्य एक दिन देश बन्ने छ !
शुक्रबार, असोज १८, २०८१
अथाहा स्रोत साधन र सम्भावनालाई व्यवास्ता गर्दै सुनको कचौरामा वैदेशिक सहयोग र अनुदानको भरमा देश निर्माणको सपना देखेका नेतृत्वकर्ता भएको देश नेपाल भन्दा फरक नपर्ला । हुन पनि राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीलाई परिवर्तन नगर्दा देश विकासको बाधकको रुपमा संविधानका ती निर्जिव शब्दलाई दोष दिदैं साशन व्यवस्था र संविधान पटक–पटक...


