दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, पुस १, २०८१
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
सोमबार, पुस १, २०८१
बर्दघाट सुस्तापूर्वको गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।
लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्छौं : मन्त्री तिमिल्सिना
आइतबार, मंसिर ३०, २०८१
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्ने बताएका छन् ।
पाल्पा महोत्सव हुँदै, तयारी तीव्र
आइतबार, मंसिर ३०, २०८१
पाल्पाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो ।
रास्वपाको पाल्पामा जिल्ला भेला : सभापतिमा भण्डारी
आइतबार, मंसिर ३०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको पहिलो जिल्ला भेला भएको छ । पार्टी संगठनलाई थप मजबूद र बलियो बनाएर लैजान रास्वपाले पहिलो जिल्ला भेला तानसेनमा गरेको हो ।
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
आइतबार, मंसिर ३०, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् ।
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा
आइतबार, मंसिर ३०, २०८१
जिल्लाको रामपुरमा सञ्चालित रामपुर बचत तथा ऋण सहकारी संस्थाले १७ आंै वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा गरेको हो ।
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा
आइतबार, मंसिर ३०, २०८१
तानसेनको मेहल्धारामा रहेको सनातन धर्म सेवा समितिले ३९ औंं वार्षिक साधारणसभा मनाएको छ । समितिले पूजाआज सहित साधारण सभा मनाएको हो ।
पाल्पा जेसिजको अध्यक्षमा शाक्य
आइतबार, मंसिर ३०, २०८१
सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्य पाल्पा जेसिजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जेसिजको ४५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२५ का लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
आइतबार, मंसिर ३०, २०८१
यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।
सुनचाँदीको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१
अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।


