Shittalpati
कृषिमा व्यवसायीकरण आवश्यक
कृषिमा व्यवसायीकरण आवश्यक कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो । नेपालको कृषि प्रणाली अझै पनि जीविकोपार्जनमुखी छ । विगतमा भन्दा अहिले केही हदसम्म क्रमिक रूपमा व्यवसायीकरणतर्फ भने रूपान्तरण हुँदै गएको छ । यसलाई राम्रै मान्नुपर्छ । तथापि उत्पादित कृषि बालीवस्तुहरूलाई अझ व्यावसायिक एवं प्रतिस्पर्धी बनाउनु तत्कालीन आवश्यकता भइसकेको छ ।
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु जिल्लामा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग  
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग   पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
प्रभु बैंक पाल्पा शाखाद्वारा ‘वाटर डिस्पेन्सर’ सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा ‘वाटर डिस्पेन्सर’ सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले तानसेनको एक विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेनस्थित जनता नमूना माध्यामिक विद्यालयलाई दुई थान पानी  चिसो, तातो सफा गर्ने उपकरण बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
महायज्ञबाट दुई करोड बढी सङ्कलन स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सड्ढलन गरेको छ ।
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ  
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ   नेपालको अर्थतन्त्रमा अझै पनि सुधार आउन सकेको छैन् । कोभिड पछि थला परेको अर्थतन्त्रलाई माथि उकास्ने सवालमा कुनै पनि सरकार गम्भीर बन्न सकेका छैनन् ।
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको विहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस सञ्चालनमा ल्याइएको हो ।
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग गृहमन्त्री रमेश लेखकसँग पाल्पाका पालिका प्रमुखहरुले छलफल गरेका छन् । रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा जिल्लाका पालिकाका प्रमुखहरुले गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
Weather Update