Shittalpati
आज सीता जयन्ती
आज सीता जयन्ती हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु रुपन्देही, नवलपुर र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देही र रोल्पामा एक/एक जनाको शव फेला परेको छ भने नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।
गुल्मीदरबारमा पन्ध्र शैयाको अस्पताल सञ्चालनमा
गुल्मीदरबारमा पन्ध्र शैयाको अस्पताल सञ्चालनमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार सोमबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९ सय १३ रुपैयाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको थियो ।
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो कुनै पनि उपभोग्य वस्तु तथा सेवा उपभोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो । एउटा क्षेत्रको व्यवसायी पनि अर्काे क्षेत्रको उपभोक्ता हो । तर, उपभोक्ता शब्द जति व्यापक छ, नेपालमा उपभोक्ताहरू त्यति नै असंगठित र निष्क्रिय छन् । नेपालमा उत्पादक–व्यवसायी तथा सेवाप्रदायकहरू संगठित छन् । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार...
कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर
कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर “पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।”
तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम
तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम जिल्लाको तानसेन नगरपालिका – ३ भगवतीटोलमा महिलाहरुका लागि क्रिस्टलको गहना र धुप बनाउने तालिम दिइएको छ । पुरानो पानी टंकी टोलविकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा यहाँका महिलाहरुका लागि तीन दिने तालिम दिइएको हो ।
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबारदेखि परीक्षणको काम सुरु भएको हो ।
प्रभावकारी कार्यान्वयनको अपेक्षा
प्रभावकारी कार्यान्वयनको अपेक्षा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम पेस गरिएपछि यसमाथि छलफल पूरा गर्ने र जेठ १५ मा सरकारले संसद्मा बजेट प्रस्तुत गर्दै छ ।
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’ 
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’  नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदाय समस्यामा परेको छ । नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ ...
गाई मारेको आरोपमा एक जना पक्राउ
गाई मारेको आरोपमा एक जना पक्राउ कपिलवस्तुमा गाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।
Weather Update