भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
भाइटीकाको साइत बुधबार १० : ५१ बजे
मंगलबार, कात्तिक २८, २०८०
भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा
तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै
मंगलबार, कात्तिक २८, २०८०
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।
आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै
मंगलबार, कात्तिक २८, २०८०
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
भूपरिवेष्टित र नेपालको अर्थतन्त्र
शनिबार, कात्तिक २५, २०८०
भन्ने गरिन्छ कुनै पनि देशको अर्थतन्त्र र जनताको दैनिकीलाई त्यस देशमा भएका स्रोत साधन तथा देशको भौगोलिक अवस्थितिले प्रभाव पार्ने गर्दछ । हुन पनि विश्वका आज भोली भनिने विकसित देश अविकसित देशहरुको तुलना गर्दा यो कुरालाई प्रमाणित गर्ने आधार भने भेटिने गर्दछ ।
तिहारलाई झिनिया
शनिबार, कात्तिक २५, २०८०
यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहे पनि पछिल्लो समयमा ब्राम्हण, मगर लगायत सबै समुदायले झिनियाँ रोटी बनाउने गरेका छन् ।
आजदेखि तिहार सुरु, पहिलो दिन काग तिहार मनाइँदै
शनिबार, कात्तिक २५, २०८०
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ ।
मीन सरको महाप्रस्थान
शनिबार, कात्तिक २५, २०८०
“आफै नआए पनि तस्विर पठाए हुन्छ ...” बोलको कवाली गीत गाउँदै हाते रुमाल हल्लाउँदै नाच्ने, गाउने कलाकार पाल्पाको शैक्षिक, सामाजिक, साँस्कृतिक अभियन्ता, आदरणीय गुरु मीन बहादुर के.सी. परलोकगमन हुनु भएकोमा दीवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त के.सी. परिवारला धैर्य धारण गर्न सक्ने क्षमता...
तिहारको ऐतिहासिक महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २४, २०८०
तिहार हिन्दुधर्मावलम्बीहरूको दसैं पछिको दोस्रो ठूूलो चाड हो । यसलाई यमपञ्चक, दीपावली तथा उज्यालो÷प्रकाशको पर्व पनि भन्ने गरिन्छ ।
तिहार पर्वको शास्त्रीय मान्यता र महत्व
शुक्रबार, कात्तिक २४, २०८०
तिहार नेपाली समाजमा ठूला पर्वमध्येमा पर्छ । तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ । वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
शुक्रबार, कात्तिक २४, २०८०
गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
बीस रुपैयाँको विवादमा महिलाको हत्या
शुक्रबार, कात्तिक २४, २०८०
अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस
बिहीबार, कात्तिक २३, २०८०
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीका सनिल नेपाललाई सिफारिस गरेको छ ।