Shittalpati
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।
संवादबाटै जमीन फिर्ता लिइन्छ :  सञ्चारमन्त्री
संवादबाटै जमीन फिर्ता लिइन्छ : सञ्चारमन्त्री सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्‍याइने दृढता व्यक्त गरेका थिए ।
आज तीस जना नयाँ सङ्क्रमित :  सङ्क्रमित पुगे ४८७
आज तीस जना नयाँ सङ्क्रमित : सङ्क्रमित पुगे ४८७ कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी जिल्लामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ ।
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् । नदीमा पैडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए ।...
चलचित्र पत्रकारिता र इतिहास
चलचित्र पत्रकारिता र इतिहास नेपाली चलचित्र पत्रकारिता हिन्दी चलचित्र ‘औलाद’को समीक्षाबाट शुरु भएको मानिन्छ । ‘सिनेमा’ पत्रिकामा २०११ सालमा उक्त फिल्मको समीक्षा प्रकाशित भएको थियो ।
Weather Update