सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक
मंगलबार, जेठ १३, २०७७
सरकार अनाथको आशुले पोल्ला ?
मंगलबार, जेठ १३, २०७७
वर्तमान सरकार सधैँव चर्चाको शिखरमा पुगेको छ । कहिले कुन विषय, कहिले कुन विषय हुन्छ । राम्रो कामको सवालमा नयाँ नक्सा सार्वजनिक गरेर चर्चा पायो त्यसैमा थपिएको सुरक्षा बल पुनःस्थापना गरेको, त्यो भन्दा अन्य सकारात्मक भेटिदैन । घोतलिएर खेज्दा पनि भेटिएन । अब बजेटको कुरा आयो । वर्तमान सरकारले आफ्नो...
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
मंगलबार, जेठ १३, २०७७
होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो
मंगलबार, जेठ १३, २०७७
जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि सहित २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
कोरोना प्रतिकार्य योजना निर्माण
मंगलबार, जेठ १३, २०७७
गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
मंगलबार, जेठ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।
प्रदेशसभा बैठक स्थगित
सोमबार, जेठ १२, २०७७
प्रदेश पाँच प्रदेशसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
सोमबार, जेठ १२, २०७७
जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।


