पाल्पाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क
बुधबार, साउन ७, २०७७
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी
बुधबार, साउन ७, २०७७
ल्पा साहित्य समाजले भर्चुअल साहित्यिक गोष्ठी आयोजना गरेको छ । समाजले साहित्यकार तथा राजनीतिक व्यक्तित्व महामानव बीपी कोइरालाको स्मृति दिवसको अवसरमा भर्चुअल साहित्यिक गोष्ठी गरेको हो । बीपीले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै समाजले साहित्यिक गोष्ठीको आयोजना गरिएको जनाएको छ ।
सरकारले चार महिना लामो लकडाउन हटायो
बुधबार, साउन ७, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो ।
पहिरोले घर पुर्दा एक महिलाको मृत्यु
बुधबार, साउन ७, २०७७
गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ ।
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा
बुधबार, साउन ७, २०७७
नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना बढी समय रहँदा बजार तिज विशेष तिजहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका तिजहरु गाउने पर्वको रुपमा पनि लिइन्छ ।
पाल्पामा काम हुन नसक्दा दुई अर्ब बढी रकम फ्रिज
बुधबार, साउन ७, २०७७
जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा अर्बौ रकम फ्रिज भएको छ । विकास निर्माणका लागि प्राप्त भएको रकम मध्ये दुई अरबभन्दा बढी रकम खर्च हुन नसकेपछि फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट जिल्लामा आएको ठूलो बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले पाल्पाले जनाएको छ ।
स्थानीय तहमा कहालीलाग्दो बेरुजु
बुधबार, साउन ७, २०७७
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्याईएको कारोबार नै बेरुजु हो । देशका धेरै स्थानीय तहहरुमा...
स्क्रब टाइफसबाट मृत्यु
मंगलबार, साउन ६, २०७७
भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार मृत्यु...
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग
मंगलबार, साउन ६, २०७७
जिल्लाको वामी नमूना समाज मुसिकोटले मुसिकोट र इश्माका बाढी पहिरो प्रभावितहरुलाई नगद सहयोग रकम हस्तान्तरण गरेको छ । समाजले एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ का एक वेपत्ता व्यक्तिको घरपरिवारलाई ५ हजार, अन्य विस्थापित घरपरिवारलाई ७५ हजार गरी ८० हजार नगद रकम सहयोग हो । उक्त रकम मुसिकोट नगरपालिका २...
माथागढीका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री
मंगलबार, साउन ६, २०७७
जिल्लाको माथागढी गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत विपन्न गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि कोभिड १९ सम्बन्धी सुरक्षा सामग्री वितरण गरेको हो ।
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी
मंगलबार, साउन ६, २०७७
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेविसंघले तानसेनमा वृक्षारोपण, सरसफाई र फरक क्षमताका विद्यार्थीहरुलाई खाना खुवाएर बीपी स्मृति दिवस मनाएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपीको...
पाल्पाका स्थानीय तहमा बेरुजुको थुप्रो, ४५ करोड ६१ लाख बढी
मंगलबार, साउन ६, २०७७
जिल्लाका स्थानीय तहमा व्यापक बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा गरेको लेखापरिक्षणमा जिल्लाका १० वटा पालिकाहरुमा ४५ करोड बढी बेरुजु देखिएको हो । कुनै पनि कार्यालयमा बेरुजु देखिनु भनेको त्यहाँ वित्तीय अनुशासन कायम हुन नसक्नु हो । यसले सम्बन्धित कार्यालयमा अपारदर्शी तवरबाट आर्थिक क्रियाकलाप भइरहेको...

