Shittalpati
पाल्पामा थप ६ जनामा संक्रमण
पाल्पामा थप ६ जनामा संक्रमण जिल्लामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तिनाउ गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो ।
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो ।
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरका एक सय ४१ जनाको स्वाब संकलन गरेको छ । गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो ।
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् !
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् ! कतै तपाई छोटो समयका लागि काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न, यदि जाँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र जानु होला । अन्यथा १० दिन होमक्वारेन्टाईनमा बस्नुपर्नेछ , जसले गर्दा तपाइको १० दिनको अमूल्य समय त्यतिकै खेर जाने छ ।
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो प्रदेश पाँचमा शुक्रबारको डाटा अनुसार कोरोना भाइरस संक्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको संख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
बहिनीको सन्देश दाजुलाई !
बहिनीको सन्देश दाजुलाई ! नभने दाइले आइन बहिनी माइत ऐलेको तिजमा जुरेन साइत नभने दाइले आइन बैनी माइत !
साहित्यकार शुभ श्रेष्ठको महाप्रस्थान
साहित्यकार शुभ श्रेष्ठको महाप्रस्थान नेपाली साहित्यको श्रीवृद्धिका लागि राष्ट्रिय स्तरमै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी साहित्यकार शुभ श्रेष्ठको ८ भाद्र २०७७ सोमबारका दिन ७१ वर्षको उमेरमा हिमाल अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । ‘लामो समयसम्म दुवै मिर्गौलाको रोगबाट ग्रसित छोरी समानकी पाल्पाली चेलीको निधनले म निकै मर्माहत भएको छु ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं संघीय संरचना निर्माण भएसँगै नेपालमा तीन तहका सरकारहरु सञ्चालनमा रहेका छन् । तीनै तहमा सार्वजनिक खर्च उच्च रहेको छ । एक ठाउँमा मात्र केन्द्रित सार्वजनिक खर्च अहिले तीन तहमा विभाजन भएको छ ।
Weather Update