Shittalpati
पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु
पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका ४ खानीछापमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खानिछाप बस्ने ४८ वर्षीय रोमन सिं सारुको रुखबाट लडेर शुक्रबार मृत्यु भएको हो ।
यस्ता छन् प्रदेश पाँच मन्त्रिपरिषद्का निर्णय
यस्ता छन् प्रदेश पाँच मन्त्रिपरिषद्का निर्णय प्रदेश पाँच मन्त्रिपरिषद्को आज बसेको बैठकले तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया जिल्ला गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने लगायतका ३ निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाकारी दिएका छन् ।
पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु
पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, म्यालढापमा लडेर ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ । सोही स्थानका सोमानसिंह सोमैको आफ्नै गोठबाट लडेर आज विहान मृत्यु भएको हो ।
एनसेलको साप्ताहिक योजना पेएजयूगो डेटा ४० पैसा प्रतिएमबी
एनसेलको साप्ताहिक योजना पेएजयूगो डेटा ४० पैसा प्रतिएमबी एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । कम्पनीले असोज १४ गतेदेखि यो योजना लागु गरेको छ ।
हिंसात्मक गतिविधि रोकौं
हिंसात्मक गतिविधि रोकौं आज अक्टुबर २, अर्थात् विश्व अहिंसा दिवस । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् ।
भारतबाट फर्किएकाको स्वाब संकलन
भारतबाट फर्किएकाको स्वाब संकलन माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।
सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’
सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’ सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सु–सूचित गर्ने चलन थियो ।
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम
समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससबाट विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।
बेवारिसे बालबालिकाको पुनःस्थापना
बेवारिसे बालबालिकाको पुनःस्थापना जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापना गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो ।
Weather Update