Shittalpati
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।
नेपाली काँग्रेस र अन्य दलमा फरक
नेपाली काँग्रेस र अन्य दलमा फरक नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो ।
विजुको ‘कविता कुञ्ज’को विचरण
विजुको ‘कविता कुञ्ज’को विचरण नेपाली साहित्यको श्रीवृद्धिका लागि गीत, कविता, मुक्तक, नाटक, आख्यान लेखनमा क्रियाशिल नारी हस्ताक्षर विजु पछाइँ (खाती) पाल्पा हुँगी निवासी माता शिवकुमारी पछाइँ र पिता मोहनबहादुर पछाइँको सुपुत्री हुन् ।
डा.केसीको जीवन जोगाऊ
डा.केसीको जीवन जोगाऊ सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेको आज २० दिन भइसक्यो । सरकारले यस अघि उनीसँग गरेको सहमति कार्यान्वयन नगरेर धोका दिए पनि डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर सत्याग्रह गर्दै आएका छन् ।
प्रदेश पाँचको स्थायी राजधानी प्रस्तावपछि रुपन्देही काँग्रेस आन्दोलनमा
प्रदेश पाँचको स्थायी राजधानी प्रस्तावपछि रुपन्देही काँग्रेस आन्दोलनमा प्रदेश पाँचको स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा रहने गरी शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रदर्शन गरिएको छ ।
खेलकुद कार्यालय गुल्मीले गर्‍यो एक महिनाको भाडा छुट
खेलकुद कार्यालय गुल्मीले गर्‍यो एक महिनाको भाडा छुट जिल्ला खेलकुद विकास समिति गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ । खेलकुद विकास समिति भवनमा रहेका सटरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यसायीहरुको लागि एक महिना भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
सिटिजन्सको नयाँ शाखा दाङ्गको तुलसीपुरमा
सिटिजन्सको नयाँ शाखा दाङ्गको तुलसीपुरमा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ दाङ्गको तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको हो ।
प्रदेश पाँचको स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव
प्रदेश पाँचको स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव प्रदेश पाँचको स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले शुक्रबारदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश पाँचको प्रदेशसभाको शुक्रबारको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरेपछि प्रक्रिया अघि बढेको हो ।
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।
गुल्मीमा पाँच दिनदेखि हराएका कुमाल मृत अवस्थामा
गुल्मीमा पाँच दिनदेखि हराएका कुमाल मृत अवस्थामा पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।
Weather Update