जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
शनिबार, असोज २४, २०७७
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
शनिबार, असोज २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।
‘मनु’को गजल चालिसा
शनिबार, असोज २४, २०७७
सधैँ कथा भयो धने
डुली कता गयो धने
कता गयो कता झर्यो
व्यथा बनी रयो धने
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं
शनिबार, असोज २४, २०७७
विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गर्छ । हरेक वर्ष फरक/फरक नारा तय गरेर मनाइने दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आबद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
शुक्रबार, असोज २३, २०७७
जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
शुक्रबार, असोज २३, २०७७
गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
शुक्रबार, असोज २३, २०७७
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध
शुक्रबार, असोज २३, २०७७
नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य शाखा संयोजकलाई राजनैतिक पूर्वाग्रह साधेर उपसंयोजक पदमा कार्यरत कर्मचारीलाई संयोजकको जिम्मेवारी दिएको विषयको विरोध गरेको छ । गाउँपालिकाले विगत तीन वर्षदेखि छैठौं तह जनस्वास्थ्य निरिक्षक अर्थात् स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हादै आएका बिष्णुदेव खनाललाई संयोजक पदबाट हटाएर सोही शाखाको उपसंयोजक पदको जिम्मेवारीमा रहेका सुनिल अधिकारीलाई संयोजकको...
कालिगण्डकीमा हाम फालेर एक पुरुष बेपत्ता
शुक्रबार, असोज २३, २०७७
कालिगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ५ राम्दीका ५० वर्षीय कृष्ण भट्टराई राम्दी पुलबाट कालिगण्डकीमा हाम फालि बेपत्ता भएका हुन् ।
भुइँमै सुत्छन् कैदीबन्दी
शुक्रबार, असोज २३, २०७७
यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ ।
दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब
शुक्रबार, असोज २३, २०७७
नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा
शुक्रबार, असोज २३, २०७७
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिलेनयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुका ेमागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको हो ।


