एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज
शुक्रबार, असोज २३, २०७७
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा
शुक्रबार, असोज २३, २०७७
विश्वको आधुनिक पर्यटन विकासको इतिहासलाई फर्केर हेर्दा सन् १८४१ मा बेलायतका थोमस कुकले आधुनिक पर्यटन व्यवसायको श्रीगणेश गरेको मानिन्छ । बेलायतमा उनले स्थापना गरेको “थोमस कुक” विश्वकै पहिलो ट्राभल एजेन्सी हो । यसकारण थोमस कुकलाई आधुनिक पर्यटनको जन्मदाता मानिन्छ ।
हुलाक दिवस र यसको प्रयोग
शुक्रबार, असोज २३, २०७७
आज विश्व हुलाक दिवस हो । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
माथागढीमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने बढे
शुक्रबार, असोज २३, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने विभिन्न अभियान सञ्चालनसँगै गर्भवती महिलालाई प्रोत्साहन गरेकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो ।
आज विश्व हुलाक दिवस मनाइँदै
शुक्रबार, असोज २३, २०७७
आज विश्व हुलाक दिवस मनाइदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै शुक्रबार विश्व हुलाक दिवस मनाउन लागिएको हो ।
ब्राजिलमा ५० लाख बढी संक्रमित
शुक्रबार, असोज २३, २०७७
ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९...
पाल्पामा विहिबार रामपुरका ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
बिहीबार, असोज २२, २०७७
जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा कोरोना परीक्षण सुरु, दैनिक एक सय ३२ जनाको नमूना परीक्षण हुने
बिहीबार, असोज २२, २०७७
पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ । विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश पाँचको पाल्पामा पनि सुरु भएको हो । यसअघि बिरामीको नमूना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौं पठाउने गरिएकोमा विहिबारबाट पाल्पाको तानसेनमै परीक्षण सुरु भएको छ ।
अमेरिका जानलाई खुल्यो डिभी चिट्ठा, हेर्नुहोस् यस्तो छ प्रावधान
बिहीबार, असोज २२, २०७७
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको हो ।
लकडाउनले ओडारमा पुर्यायो
बिहीबार, असोज २२, २०७७
गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।
चाडपर्व लक्षित सुरक्षा आवश्यक
बिहीबार, असोज २२, २०७७
यतिबेला हिन्दुहरुको महानपर्वहरु नेपालीको घर आँगनमा आउन लागेका छन् । कोरोना महामारीका बिच पनि देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ ।
दसैँमा गाउँ नफर्किन सरकारको आग्रह
बिहीबार, असोज २२, २०७७
सरकारले दसैँमा गाउँ नफर्किन आग्रह गरेको छ । बजारमा कोभिड १९ संक्रमण दर उच्च भएको र गाउँतिर कोरोना नियन्त्रणतर्फ भएकाले गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले सरकारले यस वर्षको दसैँ आफु बसेकै ठाउँमा (जो जहाँ छ त्यही) मनाउन आग्रह गरेको हो ।


