Shittalpati
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो बजार अनुगमन
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो बजार अनुगमन गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउँपालिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरिएको हो ।
सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो
सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेका हो ।
जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु
जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु रुपन्देहीमा जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकोप नियन्त्रणमा ध्यान दिऊ
प्रकोप नियन्त्रणमा ध्यान दिऊ विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
लुम्बिनी प्रदेशप्रति आपत्ति
लुम्बिनी प्रदेशप्रति आपत्ति मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश पाँचलाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति आपत्ति जनाएको छ । नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै आपत्ति प्रकट गरेका छन् ।
आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै
आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा नेपाली काँग्रेसका नेताहरुले जिल्ल्लाको बगनासकाली गाउँपालिका–६, टोक्सेका विपन्न दलित परिवारका लागि स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।
Weather Update