Shittalpati
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।
आज विश्व शहरीकरण दिवस मनाइदैं
आज विश्व शहरीकरण दिवस मनाइदैं आज विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ ।
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।
व्यवस्थित शहरीकरणतर्फ ध्यान दिऊ
व्यवस्थित शहरीकरणतर्फ ध्यान दिऊ शहरीकरण भन्नाले शहरी क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक विस्तारलाई जनाउँछ । चाहे त्यो क्षेत्रफल, जनसंख्या र पूर्वधारको विकास किन न होस् । एकातिर शहरीकरण समस्या हो भने अर्कोतिर गरिबी हटाउने अवसर हो ।
बाबुले गराइदिए छोराको चौरासी पूजा
बाबुले गराइदिए छोराको चौरासी पूजा हाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।
बुटवलमा कोरोना संक्रमितको मृत्यु
बुटवलमा कोरोना संक्रमितको मृत्यु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि छिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार ८ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बिहीबार सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ मृत्यु भएको हो ।
रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन
रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । विसं २०७६ पुष ५ गते राससमा ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप फोहोरजन्य पदार्थलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य गरिएको छ ।
कोजाग्रत पूर्णिमा र दसैँको समापन
कोजाग्रत पूर्णिमा र दसैँको समापन आजबाट दसैँको औपचारिक अन्त्य गरिदै छ । दसैँको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो दुर्गापक्षको समापनसँगै दसैँलाई अर्को वर्षसम्मका लागी विदाई गरिदै छ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउने छन् ।
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
Weather Update