विपन्नलाई निःशुल्क
मंगलबार, कात्तिक १८, २०७७
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान
मंगलबार, कात्तिक १८, २०७७
तपाईले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएका छन् ।
टिपरको ठक्करबाट बालकको मृत्यु
सोमबार, कात्तिक १७, २०७७
भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट सञ्चालन
सोमबार, कात्तिक १७, २०७७
गुल्मीको ऐतिहासिक, धार्मिक एवम पर्यटकीय स्थल रेसुङ्गामा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको छ । रेसुङ्गामा सोमबार पत्रकार सम्मेलन गरी पौवा रिसोर्ट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त
सोमबार, कात्तिक १७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
सोमबार, कात्तिक १७, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता
सोमबार, कात्तिक १७, २०७७
बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।
सडकको सुरक्षामा ध्यान देऊ
सोमबार, कात्तिक १७, २०७७
पाल्पा र गुल्मीका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
समृद्ध नेपाल र श्रमको सम्मान
सोमबार, कात्तिक १७, २०७७
समृद्ध भनेको उन्नत, सम्पन्नता र बढि बढाउ हो भने श्रम भन्नाले मेहनत, परिश्रम भन्ने बुझिन्छ । समृद्धिका लागि श्रम अनिवार्य छ । किनकी श्रम बिना विकास हुन सक्दैन । सुखी नेपाल र समृद्धि नेपाल हरेक नेपालीको चाहना हो ।
गुल्मीमा १२ सय बढी सवारी कारबाहीमा, ९ लाख ७५ हजार राजस्व
सोमबार, कात्तिक १७, २०७७
जिल्लामा चालु आर्थिक वर्षको तीन महिनामा १ हजार २ सय ९१ सवारी साधन कारबाहीमा परेका छन् । नियम विपरीत सञ्चालित सवारी साधनहरू कारबाहीमा परेका हुन् ।
नेपालमा एकै दिन ३ हजार ६ सय २० संक्रमित डिस्चार्ज
सोमबार, कात्तिक १७, २०७७
नेपालमा बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरबाट आइतबार मात्र ३ हजार ६ सय २० जनाले कोरोना जितेका हुन् ।


