Shittalpati
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पाल्पामा पनि यसको विरुद्ध प्रदर्शन गरिएको छ । पाल्पाका युवतीहरुले कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।
अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति
अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएकी छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी हुन् ।
बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रामपुरमा जोर–बिजोर प्रणाली
बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रामपुरमा जोर–बिजोर प्रणाली जिल्लाको रामपुर नगरपालिकामा कोरोना संक्रमणको बढ्दो जोखिमाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको थप जोखिम बढेपछि नगर सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइतबारदेखि सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।
माछाबाट जीविका
माछाबाट जीविका तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि
पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि पाल्पामा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार रामपुरका २ जना, बगनासकालीका १ जना र तानसेनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
रेडियोग्राफी दिवस र यसको प्रयोग
रेडियोग्राफी दिवस र यसको प्रयोग हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
कोरोना कहर : थला पर्दै कुखुरापालन व्यवसायी
कोरोना कहर : थला पर्दै कुखुरापालन व्यवसायी विश्वभर फैलिएको कोरोना महामारीका कारण कुखुरापालन व्यवसायी समेत थला परेको छ । महामारीका कारण कुखुराको मासुको खपत नहुनु र महङ्गो मूल्यमा चल्ला र दाना किनेर सस्तोमा कुखुरा विक्री गर्नुपर्दा उठ्नै नसक्ने गरी कुखुरापालन व्यवसायी थला परेको हो ।
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना...
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम फरर्वाड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी बिमा रकम भुक्तानी गरेको छ । संस्थाको पाल्पा शाखाले जिल्लाको रिब्दीकोट गाउँपालिका २ का पदम कला बुढाथोकीको श्रीमान केशरबहादुर लाम्टाङ्गेलाई धितो कर्जा वापतको सदस्य बिमा रकम हस्तान्तरण गरेको हो ।
Weather Update