शान्ति र विकासका लागि विज्ञान
मंगलबार, कात्तिक २५, २०७७
कोरोनाको चपेटामा मादलको व्यापार
मंगलबार, कात्तिक २५, २०७७
हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार घर आँगनमा भित्रिन लागेको छ । तर विगतमा जस्तो तिहारको रौनकता भने छैन । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो ।
सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने
सोमबार, कात्तिक २४, २०७७
तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।
सोमबार तानसेनका १८ जनासहित पाल्पाका थप २४ जनामा कोरोना पुष्टि
सोमबार, कात्तिक २४, २०७७
पछिल्लो २४ घण्टामा तानसेनका १८ जनासहित पाल्पामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यस वर्षको भाइटीकाको उत्तम साइत ११ः३७ बजे
सोमबार, कात्तिक २४, २०७७
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको हो ।
ढाकामा भविष्य खोज्दै
सोमबार, कात्तिक २४, २०७७
इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिए ।
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, कात्तिक २४, २०७७
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।
तिहारअघि नै सुक्यो सयपत्री
सोमबार, कात्तिक २४, २०७७
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
सोमबार, कात्तिक २४, २०७७
गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो ।
कुमारी बैंकको बोनसदर बढ्यो, नगद लाभांशदर घट्यो
सोमबार, कात्तिक २४, २०७७
कुमारी बैंक लिमिटेडको बोनसदर बढेको छ भने नगद लाभांशदर घटेको छ । बैंकले बोनस र नगद लाभांश संशोधन गरेसँगै दरमा परिवर्तन आएको हो ।
थप जटिल बन्दै कोरोना
सोमबार, कात्तिक २४, २०७७
पछिल्लो समय कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ ।
आन्तरिक पर्यटक बढ्दै
सोमबार, कात्तिक २४, २०७७
‘‘प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको छ ।’’


