गुल्मीको मदानेमा १५ शैयाको अस्पताल शिलान्यास
सोमबार, मंसिर १५, २०७७
बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम !
सोमबार, मंसिर १५, २०७७
मृत्यु एक मात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो किनकी कुनै पनि मानिस चाहेर जन्म लिन सक्दैन तर कसै–कसैको लागि मरणमा इच्छा मरण पनि हुन सक्छ जीवनको निश्चित दुरी पार गरे पछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ ।
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही
सोमबार, मंसिर १५, २०७७
आज कार्तिक शुक्ल पूर्णिमा र गेडागुडी र कन्दमूलको पूर्णिमा पनि । वर्षदिनभरी नै विभिन्न चाड पर्व मनाउने नेवार समुदायले आजको दिनलाई हलीमुली पून्ही सकिमना पून्हिको रुपमा मनाउँछन ।
नेकपा विवादको अन्तर्य
सोमबार, मंसिर १५, २०७७
जनताबाट बहुमत पाएर शक्तिशाली बनेको नेकपा पार्टीभित्र विवाद चुलिएको छ । हुन त यो विवाद पहिलो होइन । पार्टी विभाजन हुनेसम्मका विवादहरु यसअघि पनि भएका हुन् ।
१२ सय ५५ संक्रमित थपिए
सोमबार, मंसिर १५, २०७७
पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
परीक्षा अनुगमन गर्दै
सोमबार, मंसिर १५, २०७७
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।
मेगा बैंकका ग्राहकलाई ‘कर्पोरेट–पे’सेवा
सोमबार, मंसिर १५, २०७७
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि डिजिटल सेवा लिन लागेको छ । बैंकले डिजिटल माध्यममार्फत बैंक खाताबाटै भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ सेवा लिन लागेको हो ।
‘सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिनुहोस्’
सोमबार, मंसिर १५, २०७७
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिन आग्रह गरेका छन् । गुल्मीको सत्यवती गाउँपालिकाको अश्लेवामा आइतबार खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सरकार फेर्ने कुरा उठिरहेकाले यस्ता खेलमा लागेर जनतालाई पीडा दिने काम नगर्न सत्तापक्षीय तथा विपक्षीहरुलाई आग्रह गरेका हुन् ।
गोठ भत्किँदा चार लाखको क्षति
आइतबार, मंसिर १४, २०७७
पाल्पामा गोठ भत्किँदा चाख लाख बराबरको क्षति भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ रिठाबोट निवासी कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किन पुग्दा चार लाख बराबरको भौतिक क्षति भएको हो ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
आइतबार, मंसिर १४, २०७७
नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । महासंघको मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएको हो ।
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, मंसिर १४, २०७७
पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।


