Shittalpati
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट बञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।
उड्डयनको भूमिका र विकास
उड्डयनको भूमिका र विकास कुनै पनि सरकारी तथा निजी क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्वूर्ण भूमिका रहेको हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवत–जावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पुर्‍याउन उड्डयनको मूलभूत भूमिका रहेको हुन्छ ।
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण पाल्पामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आईतबार प्राप्त भएको शनिबार र आइतबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गोली लागेर खाग तस्कर घाइते
गोली लागेर खाग तस्कर घाइते बुटवलको सुख्खानगरस्थित एक होटलमा आइतबार प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप कोरोना संक्रिमत एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
सालको काठ कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न फेकोफन पाल्पाको माग
सालको काठ कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न फेकोफन पाल्पाको माग सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) पाल्पाले सालको काठ कटान तथा बिक्री वितरणमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ । संघले रोकिएको सालको काठ कटान, ओसारपसार र बिक्री वितरण तत्काल खुल्ला गर्न माग गरेको हो ।
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
अझै खुलेन राम्दी–रिडी ट्रयाक
अझै खुलेन राम्दी–रिडी ट्रयाक ठेक्का सम्झौता भएर काम सुरु भएको ८ वर्ष हुन लाग्दा समेत राम्दीदेखि रिडी सम्मको ट्रयाक खुल्न सकेको छैन । निर्माण व्यवसायीको चरम लापरवाही र कालिगण्डकी करिडोर पाल्पाको वेवास्ताका कारण राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको यो ट्रयाक अझै पनि खुल्न नसकेको हो ।
एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज
एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट दुई हजार दुई सय ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण के तपाई केही उद्यम गर्न चाहनुहुन्छ । यदि चाहानुहुन्छ भने लुम्बिनी प्रदेश सरकारले तपाईलाई ब्याज अनुदानमा ऋण दिने भएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोजगार गुमाएका र नयाँ उद्यमी बन्न चाहनेहरुका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको हो ।
भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं
भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं नेपालमा परिवर्तनका नाममा धेरै आन्दोलनहरु भए । कतिपय आन्दालनले साथर्कता पाए भने कति त्यत्तिकै हराए, कति अझै पनि जारी छन् ।
Weather Update