Shittalpati
खोपमा ढिलासुस्ती नगरौं
खोपमा ढिलासुस्ती नगरौं विश्वभर फैलिएको कोरोना महामारीको प्रकोप अझै पनि कायम नै छ । एक वर्षअघि चीनको वुहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । यस अवधिमा विश्वका कतिपय मुलुकहरुले कोभिड–१९ को खोप लगाउन सुरू गरिसकेका छन् । बेलायत, जर्मनी र फ्रान्स लगायतका युरोपका देशहरुमा कोरोना महाव्याधिको दोस्रो लहरसँग...
राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव : सांसद राना
राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव : सांसद राना लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले सहकारी अभियान्ताहरु राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव रहेको बताएका छन् । सोमबार बचत तथा ऋण सहकारी संघ पाल्पाको २१ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पाल्पा लगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनःस्थापना हुने÷नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताए ।
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार र सोमबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका १४ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
चोरीको मोटरसाईकल चलाउने एक युवक पक्राउ
चोरीको मोटरसाईकल चलाउने एक युवक पक्राउ चोरीको मोटरसाईकल चलाउने एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने धादिङ्ग गल्छी गाउँपालिका ७ मछेडीखोलाका २२ वर्षीय भिमसेन खड्कालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेशमा माघीमा दुई दिन सार्वजनिक विदा
लुम्बिनी प्रदेशमा माघीमा दुई दिन सार्वजनिक विदा लुम्बिनी प्रदेशमा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले गत बैशाख १० गतेको निर्णयका आधारमा प्रदेशभर माघ १ र २ गते सार्वजनिक विदा दिइएको कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीद्वारा...
पाल्पाका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या
पाल्पाका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने अभाव देखिएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाई संघीय कार्यालय हुँदा स्थानीय तहमा कर्मचारीको अभाव देखिएको हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले पनि विभिन्न बहानामा समायोजन संशोधन गरी पुनःसंघमा नै...
खाँचो राष्ट्रिय एकताको
खाँचो राष्ट्रिय एकताको हरेक वर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तिका दिन राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइदै आइएको छ । आज पनि देशभर विविध कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । नेपाली सभ्यताको ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहाको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष...
पुस्तकालयका लागि पुस्तक
पुस्तकालयका लागि पुस्तक
Weather Update