Shittalpati
तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा  सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर)
तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर) माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनका विभिन्न ठाउँहरुमा सखरखण्ड, तरुल किन्दै उपभोक्ता । मंक्रर संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, पिंडालु लगायतका परिकार खाने गरिन्छ ।
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’ नागरिकता नपाई मरिन्छ कि भन्ने चिन्ताले सताइरहेकी गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विक नागरिकताको प्रमाणपत्र पाउँदा दङ्ग परिन् । आर्थिक अभावका कारण सदरमुकामसम्म आउन नसक्दा उनी रहर भएर पनि नागरिकता लिनबाट बञ्चित थिइन् । तर ६६ वर्षको हुँदा उनको रहर पूरा भयो, नागरिकता हातमा लिँदै विकले भनिन् ।
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार जिल्लाका एक युवाले एम बिएको पढाई सकेर कंक्रिट उद्योग सञ्चालन गरेका छन् । रेसुङ्गा नगरपालिका तम्घासका युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिका–२ छल्दी पनाहमा ४५ लाख लगानीमा उद्योग सञ्चालन गरेका हुन् । उनले उद्योग सञ्चालनमा ल्याएर स्थानीय ५५ जना युवाहरुलाई रोजगारी समेत दिँदै आएका छन् ।
राष्ट्र निर्माताको सम्मान गरौं
राष्ट्र निर्माताको सम्मान गरौं पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती देशव्यापी रूपमा मनाइएको छ । सरकारी स्तरबाट खासै कार्यक्रमहरु नभए पनि राजनीतिक दल, सामाजिक संघ–संस्थाहरुबाट कार्यक्रम गरी राष्ट्र निर्माताको स्मरण गरियो । पृथ्वीनारायण शाह एक राष्ट्रनिर्माता हुन् । उनकै प्रयास र लगानीले नेपाल राष्ट्र निर्माण भएका हो ।
मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया
मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया तानसेनमा रहेको मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । सहकारीले मंगलबार एक कार्यक्रमका बिच तानसेनमा साधारण सभा तथा अधिवेशन गरेको हो ।
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज नेपालमा मंगलबार ४ सय ३० जनामा कोरोना संक्रमण हुँदा ३ सय ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ३ सय ९० जना डिस्चार्ज भएका हुन् ।
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्‍यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्‍यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड जिल्लाको बगनासकाली गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन भएको छ । विभिन्न विधेयक,ऐन, कार्यविधि पारित गर्दै मंगलबार गाउँसभा सकिएको हो । गाउँसभाले एक ऐन पारितसँगै छ कार्यविधि, एक निर्देशिका र एक मापदण्ड अनुमोदन गरेको छ । सभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको...
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।
मृतावस्थामा भालेबाघ भेटियो
मृतावस्थामा भालेबाघ भेटियो कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।
राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण दर्ता गराए
राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण दर्ता गराए गुल्मीका स्थानीय तहरुमा ९४ हजार ३५ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लामा गत कार्तिक २३ गतेदेखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य शुरु गरिएको थियो । जसमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो ।
Weather Update