गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक
शुक्रबार, माघ १६, २०७७
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै
शुक्रबार, माघ १६, २०७७
दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु
शुक्रबार, माघ १६, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु
बिहीबार, माघ १५, २०७७
रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो ।


