Shittalpati
बगनास सरकारले भन्यो –‘राजमार्गका घर भत्काउनुपूर्व स्थानीय सरकारसँग छलफल गरिनुपर्छ’
बगनास सरकारले भन्यो –‘राजमार्गका घर भत्काउनुपूर्व स्थानीय सरकारसँग छलफल गरिनुपर्छ’ सडक क्षेत्र अतिक्रमण भई बनेका घरटहराहरु भत्किने निश्चित भएपछि घरधनीहरुले गाउँसरकारसँग गुनासो राखेका थिए । उनीहरुको गुनासोलाई मध्यनजर गर्दै गाउँसरकारले यस विषयमा विशेष चासो देखाएको हो । गाउँसरकारको बुधबार बसेको बैंठकले सडक डिभिजन कार्याललाई राजमार्गका घर भत्काउने विषयमा स्थानीय र प्रदेश सरकारसँग छलफल गरिनुपर्ने बताएको छ । उसले जनताको उचित...
इन्धनको मूल्य बढेको बढै
इन्धनको मूल्य बढेको बढै
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव पाल्पा, स्थानीय कला संस्कृतिको संरक्षणका लागि निस्दीको गल्धामा मिनी साँस्कृतिक महोत्सव भएको छ । सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा, कठैडाँडाको आयोजनामा महोत्सव भएको हो ।
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी तानसेन, फागुन २०÷ तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी रहेको पाइएको छ । डेरी उद्योगबाट घिउ खरिद गर्दा उपभोक्ताहरु ठगिएको गुनासो आए पनि विहीबार गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ विक्रि गर्दा डव्बालाई समेत घिउको मूल्यमा विक्रि गर्दै आएका छन् । उपभोक्ताले शुद्ध रुपमा एक...
बगनासकाली बृहत खानेपानी योजनाको मन्त्री चौधरीले गरे अनुगमन
बगनासकाली बृहत खानेपानी योजनाको मन्त्री चौधरीले गरे अनुगमन पाल्पा,फागुन २०÷कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको उक्त खानेपानीको प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री चौधरीले परियोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन् । उनले योजना सम्पन्न गरी दिगोपना दिनका लागि प्रदेश सरकारले बजेटमा...
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ मानव विकाससँगै वन्यजन्तु संकटमा परेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् । उनीहरु आफ्नो जीविकोपार्जन, ओखती र इन्धनका निम्ति जंगलसँग आश्रित हुनुपर्दछ 
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो ।
Weather Update