Shittalpati
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु पाल्पाको रम्भा गाउँपालिका–२, सुरुमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गर्दा लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रवीन दमै (छिनाल) को मृत्यु भएको हो ।
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने आजदेखि तानसेन– तम्घास सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन १३ गते सम्म सडक बन्द हुने भएको हो ।
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालकिा–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
तानसेनमा ट्याक्टर र स्कुटर ठोक्किदा एकको मृत्यु
तानसेनमा ट्याक्टर र स्कुटर ठोक्किदा एकको मृत्यु तानसेनमा ट्याक्टर र स्कुटी ठोक्किदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो तानसेन नगरपालिका –७ बर्तुङ्ग स्थित सडकमा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ३ त ४३१५ नम्वरको ट्याक्टर र सोही दिशाबाट गएको लु ४४ प १६१९ नम्वरको स्कुटर ठोक्किन पुग्दा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
एकै दिन तीन व्यक्ति मृत्त फेला
एकै दिन तीन व्यक्ति मृत्त फेला काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पाल्पामा आफ्नै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले गरे आत्मदाह
पाल्पामा आफ्नै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले गरे आत्मदाह जिल्लाको माथागढी गाउँपालिका ३ मा एक व्यक्तिले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् । माथागढी–३, सराईका ५६ वर्षीय तालबहादुर कामीले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका हुन् ।
सवारी दुर्घटनामा एक युवकको मृत्यु
सवारी दुर्घटनामा एक युवकको मृत्यु रुपन्देहीको बुटवलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका ३२ वर्षीय शोभाखर पन्थको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना !
एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना ! एकै ठाउँमा लगातार तीन सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको –३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्र्तगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
Weather Update