टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
                        सोमबार, फागुन ७, २०८०
                    
                 
                        
                    
                        
                                सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला
                            
                         शुक्रबार, फागुन ४, २०८०
                        
                        
                            सिद्धार्थ राजमार्गको डुम्रेबाट पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाने क्रममा चिदिस लुम्पेकडाँडामा मंगलबार साँझा भएको कहाली लाग्दो जिप दुर्घटनामा १० जना यात्रुको ज्यान गयो । यात्रुले खचाखच भरिएको लु १ ज २३७१ नम्बरको जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटना हुँदा १० जनाको अकालमै ज्यान गएको हो, भने १८ जना घाइते...
                    
                 
                        
                    
                        
                                कपिलवस्तु बस दुर्घटना अपडेट:  दश जना मृतकको  सनाखत
                            
                         बिहीबार, फागुन ३, २०८०
                        
                        
                            कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।
                    
                 
                        
                    
                        
                                कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
                            
                         बिहीबार, फागुन ३, २०८०
                        
                        
                            कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
                    
                 
                        
                    
                        
                                पाल्पामा जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न सांसद राना सहित काँग्रेस नेताहरु अस्पतालमा
                            
                         मंगलबार, फागुन १, २०८०
                        
                        
                            लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना मंगलबार  पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा भएको जिप दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
                    
                 
                        
                    
                        
                                पाल्पामा जिप दुर्घटना : मृतको संख्या १० पुग्यो, घाइते १८ (अपडेट)
                            
                         मंगलबार, फागुन १, २०८०
                        
                        
                            पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
                    
                 
                        
                    
                        
                                पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु, घाइतेको संख्या १८ पुग्यो (अपडेट)
                            
                         मंगलबार, फागुन १, २०८०
                        
                        
                            पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो ।
                    
                 
                        
                    
                        
                                पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ११ घाइते 
                            
                         मंगलबार, फागुन १, २०८०
                        
                        
                            जिल्लाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । 
                    
                 
                        
                    
                        
                                छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा
                            
                         आइतबार, माघ २८, २०८०
                        
                        
                            ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 
                    
                 
                        
                    
                        
                                बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै
                            
                         बुधबार, माघ २४, २०८०
                        
                        
                            यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकार अन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।
                    
                 
                        
                    
                        
                                बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति
                            
                         सोमबार, माघ २२, २०८०
                        
                        
                            नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् ।
                    
                 
                        
                    
                        
                                अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
                            
                         शनिबार, माघ २०, २०८०
                        
                        
                            अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।
                    
                 
                        
                    
                        
                                इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण
                            
                         बुधबार, माघ १७, २०८०
                        
                        
                            भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    