Shittalpati
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै)
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै) गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो ।
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना  पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, सर्लाही, मकवानपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्युु, दुई घाइते
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्युु, दुई घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गुल्मीको रिडीमा बस दुर्घटना :  १३ जना घाइते
गुल्मीको रिडीमा बस दुर्घटना :  १३ जना घाइते गुल्मीको रिडीमा बस दुर्घटना भएको छ ।
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो । 
पाल्पाको निस्दीमा जिप दुर्घटना :  दुईको मृत्यु, १३ घाइते
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने जिल्लाको बगनासकाली गाउँपालिका– ९ स्थित चिलाङदी– चापपानी–राम्दी अन्तर्गत मालारानी सडक खण्ड पुनः बन्द हुने भएको छ ।
तानसेन बसपार्क निर्माणमा ढिलाइ
तानसेन बसपार्क निर्माणमा ढिलाइ जिल्लाको सदरमुकाम तानसेनमा बसपार्क निर्माणमा ढिलाइ भएको छ । बसपार्क निर्माणको जिम्मा पाएको स्वयम्भुु—रेडअर्थ—हमाल जेभी कन्ट्रक्सनले विभिन्न वाहनामा निर्माण कार्यमा ढिलासुुस्ती गरेको हो ।
Weather Update