खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने
बिहीबार, असोज २५, २०८०

विश्वासको मत
बुधबार, असोज २४, २०८०
कसैबाट पाएको आश्वासन पुरा हुने आशा गर्नु भरोसाा हो । कसैप्रति कुनै विषयमा भर पर्नु भरोसा हो । विश्वास र भरोसा जीउने आाधार हो । भरोसा पुरा नहुँदा आश्वासन दिनेप्रति वितृष्णा जाग्रित पनि हुन सक्छ । त्यसैले अरुसँग भर पर्नु जाति मानिदैन, तर भर नपरी जगतमा जीवन चल्दैन । केहि...

दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी
मंगलबार, असोज २३, २०८०
बागलुङ बजारका चोक–चोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक र प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ ।

गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
शुक्रबार, असोज १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
शुक्रबार, असोज १९, २०८०
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् ।

बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी
मंगलबार, असोज १६, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा १४ लाख बढी आम्दानी गर्दै आएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित
बिहीबार, असोज ४, २०८०
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
बिहीबार, असोज ४, २०८०
कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्याक्टर समातिएपछि घटना बाहिर आएको हो ।

श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस
शनिबार, भदौ २३, २०८०
नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन् ।

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
शुक्रबार, भदौ २२, २०८०
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान वालिङ नपा–६ रसखोलास्थित आमडालीका ३६ वर्षीय यमबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
बुधबार, भदौ २०, २०८०
स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।