Shittalpati
लुम्बिनी विशिष्टीकृत सहकारी संघले पाल्पाका दुग्ध उत्पादक किसानलाई सहयोग गर्ने
लुम्बिनी विशिष्टीकृत सहकारी संघले पाल्पाका दुग्ध उत्पादक किसानलाई सहयोग गर्ने लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडले पाल्पाका दुग्ध उत्पादन गर्ने कृषकहरुलाई प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको छ । उसले रुपन्देहीको तिलोतमा नगरपालिकामा दुग्ध उत्पादन तथा परियोजनामार्फत आर्थिक समृृद्धिका लागि दुग्ध प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको हो ।
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले भैरहवालाई दुई गन्तव्यमा जोड्ने गरी उडानको तयारी थालेको छ ।
ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट
ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा उहपारसँगै छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उपहार र छुट सार्वजनिक गरेको हो ।
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो ।
लघुवित्त ‘पीडित’ सडकमा
लघुवित्त ‘पीडित’ सडकमा लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पाल्पासहित देशभर आन्दोलन भइरहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले आफुहरुलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरु सडकमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् ।
गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक
गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक शेयर सदस्यहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले संस्थाको पहिचान दिन र शेयर सदस्यहरुलाई संस्थाप्रति अपनत्व ग्रहण गराउने उद्देश्यले सहकारीको लोगो सहितको ट्रयाक सुट र सुुईटर वितरण गरेको हो ।
ब्याजदर घटाउन व्यवसायीको माग
ब्याजदर घटाउन व्यवसायीको माग नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घको टोलीले आज अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले ‘वायरलेस नमस्ते वाइफाई सेवा सुुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६८ औं वार्षिक साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमकाबिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् ।
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम एसईई दिएका विद्यार्थीले निःशूल्क रुपमा मोवाइल सिम पाउने भएका छन् । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको हो । उसले एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरी एसईई २०७९ अफर उपलब्ध गराउन लागेको छ । कम्पनीले विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
Weather Update