Shittalpati
माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो कर्जा दिने
माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो कर्जा दिने नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहरुलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेशनल कर्जा, ओभरड्राफ्ट...
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा समय समयमा आफ्ना ग्राहहरुलाई आकर्षक योजना ल्याउँदै आएको एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले पुनः नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहको माग मध्यनजर गर्दे ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।
अनुदानबाट मालिकाका कृषक लाभान्वित
अनुदानबाट मालिकाका कृषक लाभान्वित अनुदानबाट कृषकहरु लाभान्वित भएका छन् । जिल्लाको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि कृषकहरु लाभान्वित भएका हुन् । कृषकहरुले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा समस्यामा परेका कृषकहरु गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि उत्साहित भएका छन् ।
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कोरोना बिमा गर्न थालिएको छ । वित्तीय संघ–संस्थाहहरुमा कार्यरत व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा रहने भएकाले सम्बन्धित संघ–संस्थाहरुले आ–आफ्ना कर्मचारीहरुको कोरोना बिमा गर्न थालेका छन् ।
गुल्मीका पहिरो पिडितलाई राहत सहयोग
गुल्मीका पहिरो पिडितलाई राहत सहयोग जिल्लाका पहिरो पिडितलाई राहत सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकाका पहिरो पिडितलाई राहत सहयोग गरेको हो ।
काज किरिया सञ्चालनका लागि आर्थिक सहयोग
काज किरिया सञ्चालनका लागि आर्थिक सहयोग विपन्न परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको रामपुर नगरपालिका ८ कोल्टारका विपन्न विक परिवारलाई रामपुर नगरपालिकाका कर्मचारी र नेपाल तरुण दल रामपुरले आर्थिक सहयोग गरेका हुन् ।
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले दस हजार एक सय ११ रुपैंयाँ सहयोग गरेका हुन् ।
एनसेल आजीयाटाले शुरु गर्‍यो वायरफ्रीप्लस सेवा
एनसेल आजीयाटाले शुरु गर्‍यो वायरफ्रीप्लस सेवा एनसेलले नेपालमा पहिलो पटक वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको छ । गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवा शुरु गरेको एनसेल आजीयाटा लिमिटेडले बताएको छ ।
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन विश्वभर फैलिएको कोरोना महामारीको जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो प्रणालीमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना नै जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता जिल्लाको माथागढी गाउँपालिकाले बैंकि· प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले भत्ताको पारदर्शिता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दै आएको हो ।
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा फरक क्षमता भएका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरिएको छ । नेपाल महिला संघ तानसेन नगरपालिका २ को वडा समितिले ७३ औं महिला संघको स्थापना दिवसको अवसरमा तानसेनमा रहेको सिबिआर केन्द्रका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरेको हो ।
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान जिल्लाको माथागढी गाँउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन प्रोत्साहन स्वरुप २ लाख २० हजार ३ सय ६१ रुपैयाँ अनुदान दिएको छ ।
Weather Update