बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका
शुक्रबार, जेठ १६, २०७७
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग
बिहीबार, जेठ १५, २०७७
पश्चिम रुकुममा भएको घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् ।
मिडिया सवलीकरणमा तानसेन सरकारको चासो
बुधबार, जेठ १४, २०७७
तानसेन नगर सरकारले स्थानीय मिडिया सवलीकरण र सञ्चारकर्मीहरुको समस्याप्रति दिएको चासोले अहिले देशैभर चर्चा कमाएको छ । नगरसरकारले स्थानीय मिडिया मार्फत काम कारवाही र सेवा प्रवाह तथा शिक्षण विधीलाई समेत आधुनिक प्रविधिमा ढाल्दै गएपछि यो विषय देशैभर चर्चित बनेको हो ।
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह
मंगलबार, जेठ १३, २०७७
उद्योग वाणिज्य संघ गुल्मीले एम्बुलेन्स बाहेक जिल्लामा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द जिल्लावासीलाई आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमबाट बच्न व्यापार व्यवसायी र अत्यावश्यक सवारी साधन बाहेक अन्य साधन बन्द गर्न संघले आग्रह गरेको हो ।
संघले जेठ
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी
मंगलबार, जेठ १३, २०७७
रामपुर नगरपालिका ६ गैटारमा एक घरमा आगलागी भएको छ । विद्युत सर्ट भई मंगलबार विहान १ बजे ४९ वर्षिय गोपाल बिकको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।
शिक्षण सिकाईमा यस्ता छन् तानसेन नगर सरकारका प्रयास
मंगलबार, जेठ १३, २०७७
लामो समय देखिको बन्दाबन्दीका कारण प्रभावित बनेका विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउन तानसेन नगरपालिकाले सुचना प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाईलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने तर्फ विभिन्न प्रयासहरु गर्दै आएको छ ।
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार
आइतबार, जेठ ११, २०७७
जिल्लाका स्थानीय तहहरुले सीमानामा अलपत्र नागरिकलाई उद्दार गरेका छन् । स्थानीय तहहरुको पहलमा रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्दार गरिएको हो ।
काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्यको अन्तिम विदाई
आइतबार, जेठ ११, २०७७
नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको श्रद्धाञ्जली सहित अन्तिम दाहासंस्कार गरिएको छ । जिल्लाका राजनितिक दल, जनप्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायत शुभेच्छुकहरुको उपस्थितीमा आईतबार राम्दीमा अन्तिम दाहसंकार गरिएको हो ।
अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण
शनिबार, जेठ १०, २०७७
सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा महिला संघ पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले एक...
रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य
शनिबार, जेठ १०, २०७७
नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको निधन भएको छ । उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली
बिहीबार, जेठ ८, २०७७
बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ
बुधबार, जेठ ७, २०७७
तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।


