पाल्पामा अबैध काठ सहित चालक नियन्त्रणमा
बुधबार, असोज २८, २०७७
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
मंगलबार, असोज २७, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
मंगलबार, असोज २७, २०७७
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पामा फरार अभियुक्त पक्राउ
आइतबार, असोज २५, २०७७
जिल्लामा चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचिमा रहेका रैनादेवी छहरा–८, का २२ वर्षीय जीवन रायमाझीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीद्वारा मन्दिर सरसफाई
शनिबार, असोज २४, २०७७
विजयादशमीको पूर्वसंन्ध्यामा शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाको आयोजनामा तानपा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य भएको छ ।
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी
शनिबार, असोज २४, २०७७
सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
शनिबार, असोज २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
शुक्रबार, असोज २३, २०७७
गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
भुइँमै सुत्छन् कैदीबन्दी
शुक्रबार, असोज २३, २०७७
यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ ।
आज विश्व हुलाक दिवस मनाइँदै
शुक्रबार, असोज २३, २०७७
आज विश्व हुलाक दिवस मनाइदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै शुक्रबार विश्व हुलाक दिवस मनाउन लागिएको हो ।
लकडाउनले ओडारमा पुर्यायो
बिहीबार, असोज २२, २०७७
गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।
पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान
बुधबार, असोज २१, २०७७
पाल्पामा लागूऔष र चोरी मुद्दाका फरार अभियुक्तलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट दोषी भई फरार रहेका अभियुक्तलाई पक्राउ गरि कारागार चलान गरेको जनाएको छ ।
प्रदेश राजधानीको विरोधमा पाल्पामा पनि काँग्रेसको प्रदर्शन
सोमबार, असोज १९, २०७७
प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएका हुन् ।


