मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै
बिहीबार, असोज २१, २०७८
सुनको मूल्यमा वृद्धि
बिहीबार, असोज २१, २०७८
बिहीबार दसैँको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।
सकियो सोह्र श्राद्ध
बुधबार, असोज २०, २०७८
यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
बुधबार, असोज २०, २०७८
जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
मंगलबार, असोज १९, २०७८
मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज
सोमबार, असोज १८, २०७८
मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ ।
विद्यार्थीलाई भाग्य बोक्ने झोला
सोमबार, असोज १८, २०७८
जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।
मृगौला पीडित रानालाई आर्थिक सहयोग
आइतबार, असोज १७, २०७८
मृगौला पीडितका लागि आर्थिक सहयोग प्राप्त भएको छ । वालिङ नगरपालिका १३ झोलुङ्गे बायटारीका मृगौला पीडित २१ बर्षिय नाजिल रानाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार
शनिबार, असोज १६, २०७८
उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् ।
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट
शुक्रबार, असोज १५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको हो ।
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो
शुक्रबार, असोज १५, २०७८
गुल्मीको सदरमुकाम तम्घासको ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।
गुल्मीका विद्यालयमा अनुगमन
शुक्रबार, असोज १५, २०७८
जिल्लाका विद्यालयहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेको हो ।
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ
शुक्रबार, असोज १५, २०७८
जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।


