Shittalpati
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह ल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर...
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित जिल्लाको माथागढी गाउँपालिका भित्रका सबै विद्यालयको शैक्षिक सत्र २०७७ सालको बार्षिक वार्षिक परीक्षाफल प्रकाशित गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ५ र कक्षा ८ सहित १–९ सम्मका सबै कक्षाका परीक्षाफल मंगलबार प्रकाशित गरिएको हो ।
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको सुखदुःखमा सधै सारथी बन्ने गरेको छ । आपत विपद्मा काँग्रेस गाउँ गएन भने कहिले काँग्रेस आउँछ र सबैको मुहार हंसिलो हुन्छ भन्ने वातावरण सिर्जना भएको...
गुल्मीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो
गुल्मीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनःजेठ ३१ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आईतबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ...
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ... तानसेन नगरपालिकां ९ मदनपोखराका डाँडाडुमका बुद्धिबहादुर विक एक सामन्य परिवारका व्यक्ति हुन् । उनको सम्पत्तिको नाममा जनता आवास कार्यक्रमबाट बन्दै गरेको एउटा घर छ ।
‘कृषि एम्बुलेन्सले’ कृषकलाई राहत, उपभोक्तालाई सहज
‘कृषि एम्बुलेन्सले’ कृषकलाई राहत, उपभोक्तालाई सहज कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाल्पामा गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण मानिस घरभित्रै बसेका छन् ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सरकारले सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् ।
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले पाल्पामा निषेधाज्ञा पुनः ९ दिन लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेको जनाइएको छ ।
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बालबच्चाको बिच्चली
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बालबच्चाको बिच्चली बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताए ।
सीप सिकेर उद्यमी बन्दै महिला
सीप सिकेर उद्यमी बन्दै महिला घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त स्वरोजगारका काममा पनि लागेका छन् ।
Weather Update