आरनका लागि कच्चापदार्थ र कामदार अभाव
बुधबार, मंसिर ८, २०७८
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
सोमबार, मंसिर ६, २०७८
मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत
आइतबार, मंसिर ५, २०७८
गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई जन्म गाउँ गुल्मीमा भव्य स्वागत गरिएको छ ।
रामपुरमा मृत अवस्थामा पुरुष फेला
शनिबार, मंसिर ४, २०७८
जिल्लाको रामपुर नगरपालिका ४ बडेमानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबारदेखि मौसममा सुधार हुने
शनिबार, मंसिर ४, २०७८
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन्
शुक्रबार, मंसिर ३, २०७८
रैनादेवी छहराकी विष्णुमाया थापा नागरिकता बनाउन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य...
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी
बिहीबार, मंसिर २, २०७८
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् ।
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’
बुधबार, मंसिर १, २०७८
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
प्रमुखविहीन पाल्पाको खानेपानी कार्यालय
मंगलबार, कात्तिक ३०, २०७८
प्रदेश सरकार मातहतमा रहेको पाल्पाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयका तत्कालिन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।
पाल्पामा बन्दको प्रभाव, यात्रुलाई सास्ती
मंगलबार, कात्तिक ३०, २०७८
मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि देखिएको छ । यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधनहरू चल्न सकेका छैनन् ।
महिलाले २० रुपैयाँबाट चलाएको सहकारीको कारोबार करोडौं
मंगलबार, कात्तिक ३०, २०७८
कुनै बेला महिलाहरुले सहकारी सञ्चालन गर्छौं भन्दा पत्याउँदैन्थे । पैसाको लागि पुरुषको भर पर्नुपथ्यो । तर अहिले २० रुपैयाँबाट महिलाहरुले समूह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।
सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै
सोमबार, कात्तिक २९, २०७८
गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् ।
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटियो
आइतबार, कात्तिक २८, २०७८
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटिएको छ । जिल्लाको तिनाउ गाउँपालिका ६ खारापानीबाट हराएको लु. ४ त ६९८६ नम्वरको ट्याक्टर तनहुँको दमौलीमा भेटिएको हो ।


