Shittalpati
रामपुरमा एक वृद्ध मृत फेला
रामपुरमा एक वृद्ध मृत फेला जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् ।
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो ।
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर ज्यान गएको हो ।
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
हतियारसहित तीन भारतीय पक्राउ
हतियारसहित तीन भारतीय पक्राउ रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ ।
पाखुरे वनमा आठ हजार विरुवा रोपियो
पाखुरे वनमा आठ हजार विरुवा रोपियो पाखुरे सामसदायिक वनमा आठ हजार विरुवा रोपिएको छ । जिल्लाको रैनादेवी छहरा –४ मा रहेको उक्त वनमा दालचिनिका आठ हजार बिरुवा रोपिएको हो ।
धन्सारले पुरिएर बालिकाको मृत्यु
धन्सारले पुरिएर बालिकाको मृत्यु स्याङ्जाको गल्याङ–१० डुबिण्डाँडामा बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैलालीको गोदावरी नगरपालिका –४ स्थायी ठेगना भई हाल गल्याङ नगरपालिका–८ स्याङ्जामा बस्दै आएका २० वर्षीय होमबहादुर (सुवास) रोक्का मगरलाई पाल्पामा लागु औषध सहित पक्राउ गरेको हो ।
Weather Update