न्यायालयमा राजनीतिक छाया
बिहीबार, असार २६, २०८२

विद्या भण्डारीको राजनीतिले उब्जाएको तरङ्ग
आइतबार, असार २२, २०८२
नेकपा एमालेका स्वार्गिय मदन भण्डारीको धर्म पत्नी विद्या भण्डारीलाई राज्यले दिएको सुविधा मध्य सुरक्षा बाहेक सबै फिर्ता गरेर एमालेको मुलधारको राजनैतिकमा फर्किएको विषयले नेकपा एमाले भित्र एक प्रकारको तरनै उत्पन्न भएको छ ।

के संसदीय व्यवस्था असफलताको यात्रामा हो त ?
बुधबार, असार ४, २०८२
आइतबार प्रतिनिधि सभाको बैठक हेर्दा र देख्दा गाई जात्रा कै सम्झना भयो । सदनमा सहभागी सदस्यहरु आफ्नो आसनबाट उठे पनि सभामुखले सदन सञ्चालन गर्न नमिल्ने उठेका सदस्यको मागलाई सम्बोधन गरेपछि सदन सुचारु हुनु पर्ने कानुनी मान्यता हो । दुई वटा कम्पनी मिलेर बनेको सरकारका सभामुखको बैमानी त्यहाँ देखियो ।

सहकारीसँग जोडिएर उत्तर नआएका प्रश्नहरु
बुधबार, पुस ३, २०८१
सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा यतिखेर धेरै व्यक्तिले प्रहरीको हिरासत र कारागारमा समय बिताउनु परेको छ । त्यस मध्यका एक जना बहुचर्चित व्यक्ति रवि लामिछाने पनि हुन् । उनी लगायत सबै व्यक्तिलाई एउटै विषयमा कानुनी दायरामा ल्याइएको हो ।

अन्तर्वार्ता सत्ता रोहणको लिस्नो त होइन ?
मंगलबार, मंसिर ४, २०८१
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतिय अखबार द हिन्दुमा अन्तर्वार्ता प्रकाशित भएपछि पुनः शीत युद्धको थालनी भएको छ । विशेषतः प्रधानमन्त्री चिन भ्रमणको विषयको उठान नै हो ।

सहकारी प्रकरणले उब्जाएका प्रश्न
बिहीबार, कात्तिक २९, २०८१
सह र कार्य गरी दुई शब्दहरुको मिलनबाट उत्पति भएको सहकारी आजभोलि रविसँगै निकै चर्चामा आएको छ । सहकारी भन्नाले सँगै मिलेर काम गर्नु हो ।

रवि प्रकरणमा उब्जिएका प्रश्नहरु
शुक्रबार, कात्तिक ९, २०८१
सहकारी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछाने गत शुक्रबार पक्राउ परे । अहिले उनी अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् । लामिछाने पक्राउ पर्नु अघि आमनागरिकमा थुप्रै प्रश्नहरु उब्जिएका थिए । उनी पक्राउ पर्ने वा नपर्ने, पक्राउ गर्ने वा नगर्ने जस्ता विषयमा आम नागरिकमा प्रश्न...

नेतृत्व नै सामन्ती भएपछि...
शुक्रबार, साउन ३२, २०८१
यतिखेर मुख्य दुई ठूला दलहरुको एकै ठाउँमा छन् । काँग्रेस र एमालेको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । दुई दलको मिलेमतोमा सरकार बने पनि आमजनता भने सरकारप्रति उत्साहित छैनन् । जनता मात्र नभई त्यही दलका कार्यकर्ता समेत खुसी छैनन् । पहिलो त लुम्बिनी सरकारको विषयमा नेकपा एमाले भित्र खलबल भयो ...

कागलाई बेल पाक्यो हर्ष न विस्मात !
मंगलबार, साउन ८, २०८१
नेपालको राजनीतिमा अन्ततः भारतिय प्रभाव फेल भयो । पश्चिममा राष्ट्रको खेलौना बन्यो हाम्रो मुलुक । भारितय राष्ट्रिय राजनीतिको प्रत्यक्ष प्रभाव परेको भए पनि यस पटकको सरकार परिवर्तनको खेलमा भारतको राजनीति पूर्णरुपले असफल भएकै हो । भारतिय सञ्चार माध्यमहरुले वर्तमान सरकारको आलोचना गरेका छन् ।

मेलमिलाप दिवस र नेपाली काँग्रेस
सोमबार, पुस १६, २०८०
२०३३ सालमा नेपाली काँग्रेसका नेता वि.पी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई आज सम्म राष्ट्रिय मेलमिलापको दिवसको रुपमा काँग्रेसले मनाउँदै आएको छ ।

नेपाली काँग्रेस र गणेशमान सिंह
आइतबार, असोज ७, २०८०
नेपाली काँग्रेसमा एउटा विधि पद्धती बसेको छ । त्यो हो आफना पार्टीका सस्थापक नेतालाई वर्षमा एक पटक स्मरण गर्ने । हो त्यही विधि पद्धति अनुरुप गत बुधबार काँग्रेसका संस्थापक नेता गणेसमान सिंहलाई सम्झियो तर काँग्रेसले गणेसमान सिंहको त्यागलाई भने बिर्सियो ।

यसकारण संविधान स्वीकार्य नभएको हो
बुधबार, असोज ३, २०८०
आज कै दिन संविधान सभाद्वारा संविधान जारी भएको दिन हो । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिन संविधान दिवस मनाउनका कै लागि हो । संविधान सभाद्वारा संविधानको निर्माण गर्ने कुरा २००७ सालमा राजा, काँग्रेस र राणा बिच त्रिपपक्षिय संझौता दिल्लीमा भएको थियो । संविधान संभाको निर्वाचन गर्ने सहमति भएको...

भ्रष्टका दिन अन्त्य नहुने नै हो ?
मंगलबार, भदौ २६, २०८०
पुष्पकमल दाहाल प्रचण्ड पछिलो पटक यो मुलुकको सरकार प्रमुख बनेपछि विभिन्न चर्चा परिचर्चासँगै आलोचनाको पात्र पनि बने । आम जनतामा सरकारप्रति आशा भरोसा खासै थिएन । आलोचनाका बलिया–बलिया खम्बा बनेका बखतमा नारायाणकाजी श्रेष्ठले आम जनतामा उठेको भ्रमलाई एकाएक हटाउन लागेपछि अलोचनाका खम्बा एकपछि अर्को गर्दै ढल्दै गए ।