सरकारलाई ‘धमिरा’ सिध्याउने अवसर र चुनौती
आइतबार, असार १७, २०८०

रेशम चौधरी रिहाइले उब्जिएका प्रश्न
सोमबार, जेठ २२, २०८०
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको रिहाइ यति बेला देशमा वहसको विषय बनिरहेको मात्रै छैन त्यसले थुुप्रै प्रश्नहरु समेत जन्माएको छ । तीनै तहको न्यायालयबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका चौधरीको रिहाइ हुनुुले विभिन्न वहस र प्रश्न उब्जिनुु स्वभाविक नै हो ।

गणतन्त्र, प्रजातन्त्र र राजतन्त्रको विश्लेषण
सोमबार, जेठ १५, २०८०
२०६५ सालको जेठ १५ बाट मुलुक गणतन्त्रमा प्रवेश गरेको थियो । त्यस भन्दा अगाडि मुलुकमा प्रजातन्त्र, राजतन्त्र, हुकुमी तन्त्र तन्त्रै तन्त्र...। यो मुलुकमा आम नागरिकहरुले धेरै शासन व्यवस्थाहरु वा तन्त्रहरुको अनुभुति गरे । यहाँ तीन वटा तन्त्र वा व्यवस्थालाई व्याख्या गर्न खोजिएको छ ।

देउवाको ओरालो राजनीतिक यात्रा !
शुक्रबार, जेठ १२, २०८०
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।