एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय
मंगलबार, मंसिर १२, २०८०
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव
सोमबार, मंसिर ११, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा दुई दिने न्वागी महोत्सव सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।
तानसेन सहकारीको १५ औं साधारण सभा
शनिबार, मंसिर ९, २०८०
तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा गरेको हो ।
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै
शुक्रबार, मंसिर ८, २०८०
जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो ।
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार
बिहीबार, मंसिर ७, २०८०
जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प पिडितहरुको लागि रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने
बुधबार, मंसिर ६, २०८०
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा मंसिर ९ र १० गते दुई दिने न्वागी महोत्सव हुने भएको छ । यस बर्षको न्वागी यही मंसिर ९ गते परेको छ ।
लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित
आइतबार, मंसिर ३, २०८०
पाल्पा साहित्य समाजले साहित्यकार लव जोशीद्वारा लिखित शितकाव्य कृति लोकार्पणसँगै साहित्यकार, समाजसेवीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजले २९ औ वार्षिक दिवस, पाल्पाका आदिकवि छविलाल नेपालको १७४ औं जन्मजयन्ती, कवि माधव प्रसाद देवकोटाको १२१ औं जन्मजयन्तीका अवसरमा आइतबार तानसेनमा कृति लोकापर्णसँगै सम्मान र पुरस्कृत गरेको हो ।
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया
आइतबार, मंसिर ३, २०८०
नेकपा एमाले पाल्पाले पार्टीबाट उम्मेदरवार भई निर्वाचित भएका जनप्रतिनिधीहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । उसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधीसभामा निर्वाचित जनप्रतिनिधीहरुसँग एक दिने अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार
आइतबार, कात्तिक १९, २०८०
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे ।
लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए विरेन्द्र र सविना
शनिबार, कात्तिक १८, २०८०
पाल्पाको तानसेनमा आयोजित रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विरेन्द्र बुढा र सविना श्रेष्ठ प्रथम भएका छन् ।
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू
शुक्रबार, कात्तिक १७, २०८०
पाल्पामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको तानसेनमा यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
समाजसेवी भारतीको निधन
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा जीवन सर्मपित गरेकी समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।


