Shittalpati
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग जिल्लाको रिब्दीकोट गाउँपालिकाले पहिरो पीडित परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको छ । साउन ९ गते गाउँपालिकाको वडा नंं ८ फेक लुम्वासका कर्णबहादुर बम्रेलको टिनले छाएको गोठ पहिरोले बगाएको थियो । गोठ पहिरोले बगाउँदा लैनो भैसी, पाडी, दुई वटा गोरु पुरिएर मरेका थिए ।
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना बुटवलले पाल्पा तथा गुल्मी जिल्लामा सञ्चालित उप आयोजना कार्यक्रमले दुध तथा पशु उत्पादनमा वृृद्धि भएको ठहर गरेको छ । आयोजना कार्यालय बुटवलले तानसेनमा गरेको समिक्षा कार्यक्रममा दुध तथा पशु उत्पादनमा वृद्धि भएको र वास्तविक कृषकहरु लाभान्वित भएको ठहर गरेको हो ।
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० मा करिब ८७ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले चालुतर्फ तर्फ ८६.९२ प्रतिशत पुँजीगततर्फ ८६. ८२ प्रतिशत रकम खर्च गरेको हो ।
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल 
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल  पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले ललिता निवास जग्गा काण्डमा आफूले कुनै गल्ती नगरेको र दोषी माथि कडा छानविन हुनुपर्ने बताएका हुन् । 
पाल्पामा सुरु भयो सवारी चालक अनुमति पत्रको परीक्षा  
पाल्पामा सुरु भयो सवारी चालक अनुमति पत्रको परीक्षा   यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिन सुरु गरेको छ । यातायात  व्यवस्था सेवा कार्यालय पाल्पाले शुक्रबार पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको हो ।
 पाल्पामा मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा, राज्यपक्षबाटै मानवअधिकारको गम्भीर  हनन् 
 पाल्पामा मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा, राज्यपक्षबाटै मानवअधिकारको गम्भीर हनन्  अनौपचारीक सेवा क्षेत्र इन्सेक पाल्पाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ को लागि अर्धवार्षिक पूूर्व समीक्षा गरेको छ । समीक्षामा जिल्लाको मानवअधिकारको अवस्थाबारे यहाँका राजनीतिक दल, पत्रकार, उपभोक्ता, विभिन्न अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरुबिच अन्तक्र्रिया गरिएको छ ।
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पाका अधिकांस सडकहरु अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार ८६ वर्षीय कमल कोइरालालाई प्रदान गरिएको छ । तानसेनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेका हुन् ।
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ?
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ? देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । पाल्पामा रहेका दशवटै स्थानीय तहले पनि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । यहाँका दुुई नगरपालिका सहित...
Weather Update