आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास
सोमबार, असोज १५, २०८०
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य
आइतबार, असोज १४, २०८०
बौद्ध धर्म गुरु डा. कविन्द्र बज्राचार्यले बुद्ध उपदेश, बुद्ध शिक्षा आधुनिक युग सुहाउँदो रहेको बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेनको वार्षिक साधारण सभा तथा आठौं अधिवेशनलाई सम्बोधन गर्दै बौद्ध गुरु डा.बज्राचार्यले बौद्ध शिक्षा तथा उपदेशहरु जीवनका लागि सबैभन्दा उपयुक्त शिक्षा भएकाले नियम संगत पालना गर्न कार्यक्रममा सहभागीहरु लाई...
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास
शनिबार, असोज १३, २०८०
असोज १३ गते शनिबार विहान तानसेनको टुँडिखेलमा अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । त्यत्तिकैमा एम्बुलेन्स र दमकलको साइरेनले तानसेनवासीको मन खिच्यो ।
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती
बिहीबार, असोज ११, २०८०
पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
बुधबार, असोज १०, २०८०
जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा पनि देखिन थालेको हो ।
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व
आइतबार, असोज ७, २०८०
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व आएको छ । संघको शनिबार तानसेनमा भएको पाँचौ अधिशेन तथा साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा पर्सुराम पौड्याल चयन भएका छन् । उनको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित
बुधबार, भदौ २७, २०८०
गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ ।
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था
मंगलबार, भदौ २६, २०८०
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव र्याली
आइतबार, भदौ २४, २०८०
धरानमा भएको गौं वंश हत्याको विरोधमा हिन्दुवादी संघ संस्थाको आयोजनामा आइतबार तानसेनमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ ।
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
मंगलबार, भदौ १९, २०८०
पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
सोमबार, भदौ १८, २०८०
बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै
शनिबार, भदौ १६, २०८०
जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।

