Shittalpati
लक्ष्मी सहकारीको २२ औं साधारण सभा
लक्ष्मी सहकारीको २२ औं साधारण सभा जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
पाल्पामा मनाइयो शान्ति दिवस
पाल्पामा मनाइयो शान्ति दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाइएको छ । तानसेनमा रहेको धर्मचक्र वौद्ध युवा संघ तानसेनको आयोजनामा कैलाशनगरको सांस्कृतिक डवलीमा धार्मिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता जिल्लाको तानसेनमा ‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता भएको छ । टेक्निकल टिचर्स एसोसियन (टिटिए) पाल्पाको आयोजनामा प्राविधिकधार सञ्चालित सामुदायिक विद्यालयस्तरीय माध्यामिक तहको ‘रोल अफ टेक्निकल एजुकेसन इनइन्टरनसिप डेभलपमेन्ट’ शिर्षकमा सेमिनार (पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगितामा) भएको हो ।
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको विहिबार बसेको चौँथो अधिवेसनको ३० औं बैठकले सर्वसहमतिमा विधेक पारित गरेको हो ।
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने  जिल्लाको रामपुर नगरपालिका भित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यलाई दृष्टिगत गरी  उक्त दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।
तानसेनमा ‘पैरवी समूह’ गठन
तानसेनमा ‘पैरवी समूह’ गठन तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।
रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा 
रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा  नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशले पाल्पामा आएर रणनीतिक योजना बनाउन थालेको छ । चेम्बरले विहीबारदेखि पाल्पाको तानसेनमा कार्यशाला गोष्ठी आयोजना गरी त्रिवर्षीय योजना बनाउन लागेको हो । 
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन ढिला सुस्ती : मन्त्री पौडेल
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन ढिला सुस्ती : मन्त्री पौडेल स्वास्थ्य तथा जनस्वास्थयमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकारले ढिला सुस्ती गरी रहेको बताएका छन् । मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बताएका हुन् ।
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो  २१  औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’ लुम्बिनी प्रादेशिक अस्पताल देशकै ठूलो अस्पताल बन्ने बाटोमा अगाडि बढेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा लिइएको यो अस्पतालको शनिबार १ हजार २ सय शैयाको भवन शिलान्यास भएसँगै देशकै ठूलो अस्पताल बन्ने निश्चित भएको हो ।
Weather Update